मोहन बैद्यलाई फेरि अर्को संकट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७३, सोमबार ०८:३९

बैद्यलाई फेरि अर्को संकटकाठमाडौं, ३१ जेठ।  विप्लवले नेतृत्व गरेको माओवादीसँग तत्काल एकता नगर्ने हो भने मोहन बैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीको ठूलै हिस्सा माओवादी केन्द्रमा र सानो हिस्सा विप्लव माओवादीमा प्रवेश गर्ने तयारी गरेको क्रान्तिकारी माओवादी केन्द्रका एक नेताले नाम नबताउने शर्तमा  जानकारी दिए ।
स्रोत भन्छ, दक्षिणपन्थी परि थापाहरुलाई भाउ दिएर बस्नुभन्दा प्रचण्डकै पछि लाग्नु धेरै राम्रो हुने उनीहरुको मत रहेको छ । बादल, विप्लवहरु एक हुँदा त केही गर्न नसक्ने बैद्यले अब उनीहरु नभएको अवस्थामा परिहरुसँग बसेर के गर्लान् रु वैद्य माओवादीका केन्द्रीय सदस्यले असन्तुष्टि पोखे ।साँघु बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१