संघीय गठबन्धनले काठमाडौंको शहीद मञ्चमा रिले अनसन गर्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ जेष्ठ २०७३, सोमबार २०:०३

k|wfgdGqL lgjf; 3]/fp;+ljwfgsf s]xL aF'bfk|lt c;Gt'i6 hgfpFb} k|wfgdGqL ;/sf/L lgjf; afn'jf6f/df 3]/fp ug{ dªunaf/ wgf{df a;]sf ;ª3Lo u7aGwgsf zLif{ g]tf tyf sfo{stf{x? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, २५ जेठ।  संविधान पुनर्लेखनको माग राखेर सिंहदरबार र बालुवाटार घेराऊ गर्दै राजधानी तताइसकेको संघीय गठबन्धनले आज देखि  काठमाडौंको शहीद मञ्चमा रिले अनसन सुरु गर्दैछ । जेठ २५ देखि सुरु हुने रिले अनसन असार मसान्तसम्म चल्नेछ । प्रत्येक दिन बिहान ७ बजेदेखि सुरु भई साझ ७ बजे धन्यवाद मन्तव्यसहित समापन गरिनेछ । झन्डै ३० जनाको हाराहारीमा गठबन्धनका नेता कार्यकर्ताहरु दैनिक अनसन बस्ने सचिवालयले जनाएको छ ।

मधेशी, आदिवासी जनजाति, खस, लिम्बूवान, मगरात, तमुवान, ताम्सालिङ, थारु, दलित, महिला, सीमान्तकृत, उत्पीडित लगायत राज्यद्वारा बहिष्करणमा पारिएका समुदायहरु सम्मिलित संघीय गठबन्धनले संविधान पुनर्लेखन गरी खोसिएको अधिकार संविधानमा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१