भारतका प्रधानमन्त्री कस्तो गाडि प्रयोग गर्छन् ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७३, शुक्रबार ०७:१७

मोदीएजेन्सी । दुनियाँका शक्तिशाली ब्यक्तिहरु महंगा महंगा गाडिमा यात्रा गर्छन् । संसारकै सबैभन्दा अत्याधुनिक गाडी उनीहरु प्रयोग गर्छन् । विभिन्न सुविधा सम्पन्न गाडी उनीहरु प्रयोग गर्छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीएमडब्ल्यु ७ सिरिजको लेटेस्ट भर्सन ७६० एलआई चढ्छन् । त्यसमा सुरक्षाको विशेष प्रवन्धे छ । यस गाडिमा ब्प् – द्धठ जस्ता हतियारको आक्रमणबाट कुनै क्षति हुदैन । यस गाडिको क्षमता ५९७२ सीसी रहेको छ । उक्त गाडी ६।१ सेकण्डमा ०–१०० किलोमिटर दौडिन सक्छ । यस गाडिको मूल्य ५ करोड भारतीय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१