प्रधानमन्त्री ओली चीन रहँदा पूर्वप्रधान सेनापति कटुवाल सहित सात जनालाई राजदुत रेले किन पठाए दिल्ली ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७२, शनिबार १९:३५

katuwalप्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको सहयमा भारतीय दुतावासले मधेसी मोर्चाको अधिकाशं नेताहरुलाई बोलाएर केही दिन अघि मात्र खाना खुवाए ।

खाना खुवाएपछि मधेस आन्दोलनका तयारीका बारेमा ब्रिफिङ लिएको कुरा सेलाउन नपाउदै दुतावासले नयाँ प्रपञ्च रचेको छ । राजदुत रञ्जित रेले पूर्वप्रधान सेनापति रुक्माङगत कटुवाल, राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी, अमरेशकुमार सिंह सहित ७ जनाको टोली भारतमा पठाएको खबर सार्वजनिक भएको छ ।

भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले भारतीय प्रधानमन्त्री मोदीसँगको सल्लाहमा उनीहरुलाई बोलाएको निकट स्रोतको दावी छ । उनीहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्ट्रमन्त्री सुष्मा स्वराज, मोदीका सुरक्षा सल्लाहकार, भारतीय कांग्रेस आईका उपाध्यक्ष राहुलगान्धी लगायतलाई गोप्य भेट गर्ने कार्यक्रम रहेको बताइएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१