शान्तिको लागि समाजसेवा महत्वपुर्ण : शान्ति मन्त्रि ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७२, बुधबार १७:०९

एककाठमाडौं । नेपाल सरकारका शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले शान्तिको लागि सेबामुखी क्रियाकलापहरु महत्वपुर्ण हुने बताउनु भएको  छ । मन्त्रि ढकालले काठमाडौँमा आयोजित कार्यक्रममा अन्तराष्ट्रिय युवा स्यमसेबकहरुलाई सम्बोधन गर्दै निस्वार्थ सेबा साझा धर्म हो भन्दै युबाहरुलाई भबिस्यको बारेमा सोच्न आग्रह गर्नु भयो । मन्त्रि ढकालले सेवाको माध्यमबाट मानब निर्मित खाडल हरु पुर्न, समझदारीको विकास गर्न र आफ्नो विश्व दृस्टीकोण फराकिलो पार्न मद्धत पुग्ने भयकोले विश्व समुदायका युबाहरु सेबमुखी भयर अघि बढे मानवताको भबिष्य सुन्दर हुने बताउनु भयो ।एकनाथ मन्त्रि ढकालले नेपाल सबै मित्र राष्ट्र हरुप्रति मित्रवत ब्यबहार गर्ने विश्व शान्तिको पक्षधर मुलुक भयको उल्लेख गर्दै नया संबिधान निर्माण संगै नया युगमा प्रवेश गरको बताउनु भयो । अन्तराष्ट्रिय मन्त्रि ढकालले कार्यक्रममा उपस्थित नेपालको साथै बंगलादेश, भारत, पाकिस्तान, अफ्रीका, यु. ए. इ. , भियतनाम, मलेशियार रुसका युवा स्यम सेबकहरुलाई प्रमाणपत्र वितरण गर्नु भयो । कार्यक्रममा विभिन्न देशका युवाहरुले नेपालमा आयर सेबा गर्दाको अनुभब बताउदै नेपाली हरुको पबित्र हृदय र मित्रवत ब्यबहारको मुक्तकण्ठले प्रसंसा गरेका थिय । कार्यक्रमको संयोजन युनिभर्सल पिस फेडेरेशन नेपालले गरेको थियो । कार्यक्रमले शैक्षिक सस्थाहरुको मर्मतका साथै विभिन्न देशका नागरिकबीच सुमधुर सम्बन्ध बनाउन र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रचार गर्न योगदान गरेको कार्यक्रम संयोजक पिया रत्न महर्जनले बताउनुभयो ।ढकाल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१