अखिलको चुनावमा विवादै विवाद

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ माघ २०७२, शुक्रबार ०८:३१

अनेरास्ववियुकाठमाडौँ । निर्वाचन प्रक्रिया सुरु हुन लग्दा पनि अनेरास्ववियुमा झन्डै २ सय प्रतिनिधिको टुंगो लाग्न सकेको छैन्। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

सुन्धारा नयाँबजार, क्षेत्रपाटीलगायतकाका करिव २ सय होटलमा बास बसिरहेका प्रतिनिधिहरुले तत्काल विवाद रहेका जिल्ला र अंचलको टुंगो लगाउन माग गरेका छन्।

नवीना लामा र दीपक गौतमको गुट चुनावी मैदानमा उत्रिएर गुटको भेला गर्दा समेत प्रतिनिधि टुंगो लाग्न सकेको छैन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१