दुई भतिजाले दिए कोइरालालाई दागबत्ति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ माघ २०७२, बुधबार १७:११

sushilकाठमाडौँ ।  कांग्रेसका सभापति एवंम् पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई उनका भतिजाहरूले दागबत्ति दिएका छन्। कोइरालाका भतिजा एव‌ंम् उनका निजी सहयोगी अतुल र सुधांशु कोइरालाले बुधबार साँझ राजकीय सम्मानका साथ गरिएको अन्त्यिष्टिमा संयुक्त रुपमा दागवत्ति दिएका हुन्। अविवाहित कोइरालालाई उनका दाइ विनोद कोइरालाका छोरा अतुल र भाइ अरुण कोइरालाका छोरा सुधांशुले पशुपति आर्यघाटमा मुखाग्नी दिएका हुन।1929737_10153914712652329_5531138331487415747_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१