सुशील कोइरालाको शव यात्रा सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ माघ २०७२, बुधबार १४:४८

saबकाठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शव यात्रा दशरथ रगंशालाबाट सुरु भएको छ। उनको शव दशरथ रंगशालाबाट उठाउनुभन्दा नेपाली सेनाले राष्ट्रिय गानको धुन बजाएको थियो। कोइरालाको शव यात्रामा कांग्रेसका नेता कार्यकर्तासहित हजारौं सर्वसाधारणको उपस्थिति छ।कोइरालाको शव यात्रा जमल, कमलपोखरी, मैतीदेबी, गौशाला हुँदै आर्यघाट पुग्ने छ। शव यात्रामा सहभागीले ‘सुशील कोइराला अमर रहुन्’ ‘सुशील कोइराला जिन्दावाद’ लगायतका नारा लगाइरहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१