नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ कार्तिक २०७२, शनिबार १७:२२

12195860_10207926286261165_214778960484463521_nकाठमाडौं । पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित भएका छन् ।

संसदको  बैठकमा सभामुख ओनसरी घर्ती मगरले उपराष्ट्रपति चुनावको मत परिणाम घोषणा गरेकी हुन्  ।

पासाङले ३२५ मत पाएका छन् । कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् ।
शनिबार भएको मतदानमा ५४६ मत खसेको थियो । १० मत बदर भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१