नेकेट फोटो सुट गरेर चर्चामा आएका पाँच उत्कृष्ठ बलिउड नायिकाहरु (फोटो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ कार्तिक २०७२, आईतवार ०५:४७

एजेन्सी ।

बलिउडमा पोर्न स्टार नै बन्ने लक्ष लिएका नायिका धेरै छैनन् । तर उनीहरु सनि लियोनि भन्दा कम हट फोटो सुट गर्दैनन् । सनी लियोन पोर्न इन्डष्ट्रीबाट सिने क्षेत्रमा प्रवेश गरेकी नायिका हुन । बलिउडमा उनीभन्दा एकसे एक नायिकाहरु थिए जसले विगतमा थुपै्र हट र बोल्ड सिन दिएर चर्चामा आएका थिए । ति मध्ये केहि अहिलेसम्म पनि टिकीरहेका छन भने केही पलायन भइसकेका छन । सनी लियोनी भन्ने वितीक्कै कामुक नायिकाको चित्र सुरु हुन्छ, जो नेपालमा समेत चर्चामा छिन् । विगतमा उनले चलचित्रहरुमा दिएका कामुक दृश्यहरु नै उनलाई चिनाउने माध्यम थिए । यहाँ उनीजस्तै हट पोज दिएका बलिउडका केही नायिकाहरुको विवरण प्रस्तुत गरिएको छ ।

punamपूनम पाण्डे आइपीएलको पाचौ सिजनमा कलकत्तामा नाइट राइडरले जित्दा नाङ्गो फोटो खिचेर आफ्नो ट्विटरमा पोष्ट गर्ने नायिका हुन् । जसmले उनको चर्चा निकै बढायो । फिल्म ‘नशा’ र तामिल फिल्म ‘मालिनीमा’ काम गरेकी पूनम नांगो फोटो सुटमा सन्नी नियोनि भन्दा कम्ति छैनन् ।

riya

रिया सेन बंगाली, उडिया र तमिल फिल्ममा धेरै अभिनय गरेकी नायिका हुन ।   सेक्सी र कमेडी फिल्ममा अभिनय गरिसेकेकी उनले  धेरै भन्दा धेरै आइटम डान्समा अभिनय गरेर चर्चा बटुलिन् । उनी बोल्ड र नाँगा सिनहरु दिन माहिर छिन् ।

selinaसेलिना जेटली सुन्दरी नायिका मध्येकी एक हुन् । उनले २००९ मा मिस इन्डियाको ताज हात पार्न सफल भएकी थिइन । सन २००३ मा फिरोज खानको सिनेमा जानशीन बाट फिल्म करियरको शुरुवात गरेकि उनी हट नायिकाको सूचिमा छिन् ।  हट फोटो सुटकै लागि बढीमात्रामा उनलाई लिने गरिन्छ ।

 

mallika 2मल्लिका शेरावतको न्वारनको नाम रीमा लाबा हो । बलिउड प्रवेश गर्ने वित्तिकै  नाम परिवर्तन गरेर मल्लिका शेरावत राखेकी यी नायिका हट र वोल्ड फोटो सुटमा चर्चीत छन् । बलीउडमा धेरै हट र बोल्ड सिनहरु दिएकी उनले ख्वायिस, जीना सिर्फ मेरे लिए, मर्डर जस्ता चलचित्रमा अभिनय गरेकी छन् ।

 

 

chopadaशर्लिन चोपडा बलीउडकी नायिका भन्दा बढी चर्चित टेलिभीजन कार्यक्रम प्रस्तोता हुन् । तर नाँगिने कार्यमा उनको स्थान अहिले पनि अग्रपंतिमा छ । बोल्ड र हट सिन दिनमा उनी कुनै कन्जुस्याई गर्दीनन् । यिनी प्लेव्वाय पत्रिकामा पहिलो पटक न्युड फोटो पोज गर्ने भारतीय महिला हुन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१