स्नातक तह प्रथम वर्षको परीक्षा घोषित मितिमाः त्रि.वि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ आश्विन २०७२, शुक्रबार ०५:५५

tu

काठमाडौं  । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम वर्षको परीक्षा घोषित मितिमा सञ्चालन गर्ने प्रष्ट्याएको छ । असोज ३ र ४ गते नयाँ संविधान जारी सँगै उत्सव मनाउन सरकारले सार्वजनिक विदा घोषणा गरे लगत्तै त्रि.वि.को परिक्षा सर्ने हल्ला चलेको थियो ।
नयाँ संविधान जारी हुनु खुसियालीको क्षण भएता पनि असहज परिस्थिति बाहेक परीक्षा नसर्ने त्रि.वि. परीक्षा नियन्त्रक केशव बाँस्तोलाले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१