कहिले आउँछ एसएलसी पूरकक परीक्षाको नतिजा रु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ भाद्र २०७२, शुक्रबार ०९:१९

काठमाडौं ।  परीक्षा नियन्त्रण कार्यालयले एसएलसी पूरक परीक्षाको नतिजा भदौभित्र प्रकाशन गर्ने जनाएको छ । आन्दोलनले गर्दा साउन २० मा सुरु भई साउन २७ गते सम्पन्न परीक्षाको उत्तरपुस्तिका केन्द्रमा संकलन गर्न ढिलाई भएकाले नतिजा प्रकाशनमा समस्या आएको हो । नियन्त्रण कार्यालयले एक विषय र दुई विषय अनुत्तीर्णका लागि पूरक परीक्षाको अवसर दिँदै आएको छ ।sl

‘उत्तरपुस्तिका परीक्षणको काम धमाधम भइरहेको छ,’ नियन्त्रक द्वारेले भने,’ भरसक भदौभित्रै नतिजा सार्वजनिक गर्नेछौं । विद्यार्थीको शैक्षिक भविष्यलाई गुम्न दिने छैनौं ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१