वीरगन्जमा प्रहरीले चलाएको गोली लागि ३ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ भाद्र २०७२, मंगलवार १७:०३

बिरगंज ,१५ भाद्र । Capture9पर्सालाई दंगाग्रस्त क्षेत्र घोषणा, सेना सेना सडकमा आउने,
वीरगन्जमा प्रहरीले चलाएको गोली लागि ४ जनाको मृत्यु,
१० जनाको अवस्था गम्भीर । गम्भीर घाइते भएका अमिरीलाल यादव र प्रज्वलित तिवारीलाई उपचारका लागि हेलिकप्टर मार्फत काठ्माण्डौ लैजाने तयारी ।
बारामा पनि प्रदर्शनकारीको मृत्यु, कलैया तनावग्रस्त ।

प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले वीरगन्ज र आसपासको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१