वीरगञ्ज आज पनि तनावग्रस्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ भाद्र २०७२, मंगलवार ११:१६

वीरगन्ज १५ भाद्र । वीरगन्जको विभिन्न चोकमा प्रर्दशनकारी र प्रहरीबीच मंगलबार बिहानैदेखि आज पनि प्रर्दशन जारी  छ।स्थानीय प्रशासनले सोमबार अपराह्न चार बजेदेखि अनिश्चितकालीन कर्फ्‍यू लगाएको छ।j

कर्फ्यु लागे पनि प्रदर्शन र तोडफोड रोकिएको छैन ।सोमबार साँझ प्रहरीको गोली लागेर घाइते भएर उपचारको क्रममा २५ वर्षीय दिलीप चौरसियाको मृत्यु भएपछि आन्दोलनकारीहरु आक्रोसित भएका हुन्।

कर्फ्यू उलंघन गर्दै आन्दोलनकारीहरुले पिपरा, मुरली, गण्डक, नगुवा लगायतका स्थानमा विहानैदेखि प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१