डीभी पीआर अभियानको विरोध गर्नेहरू नेपाली हुनै सक्दैननः मन्त्री पण्डित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ भाद्र २०७२, सोमबार ०६:०५

Minister-of-General-Administration-Lal-Babu-Pandit-700-3काठमाडौँ ,१४ भाद्र । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफूहरूले सुरू गरेको डीभी र पीआर लिने कर्मचारी विरूद्धको अभियानको विरोध गर्नेहरू नेपाली हुनै नसक्ने दावी गरेका छन ।

मन्त्री पण्डितले आफू कर्मचारीको सरूवा बढुवा र कामलाई स्पष्ट देखाउने सफ्टवेयर निर्माणमा लागेको भन्दै त्यो लागु भएपछि सरूवा बढुवा लागि कसैले कसैको शक्ति लगाउनु नपर्ने बताए । उनले भने– को कर्मचारी कहाँ कसरी काम गरिरहेका छन त्यो एप्सले सार्वजनिक रूपमा देखाई दिन्छ । पहिला एक जना सुब्बाले चाहेको ठाँउमा सरूवा गराउन ३५ जना सभासद लिएर आएका थिए । यो एप्स लागु भएपछि यो समस्या हट्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१