बालबालिकाहरुलाई स्टेशनरी सामग्रीहरु वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ भाद्र २०७२, शनिबार १९:१४

DSC06866काठमाडौँ ।  नेपाल बाल पुनर्स्थापना केन्द्रमा रहेका बालबालिकाहरुलाई  समाज कल्याण गतिविधि नेपालले  स्टेशनरी सामग्रीहरु  वितरण गरिएको छ ।
आज नेपाल बाल पुनर्स्थापना केन्द्रमा आयोजीत एक कार्यक्रमको बिच ती बाललिकाहरुलाई स्टेशनरी वितरण गरिएको हो । केन्द्रका अध्यक्ष शकिला पाठकले आफुहरुले बिकट र दुर्गम क्षेत्रका ३२ जना बालबालिका यस सस्थामा रहेको जानकरी गराएकी थिइन्  ।
समाज कल्याण गतिविधि नेपालका पधादिकारी लगाएत सल्लाकारहरुको उपस्थितिमा  स्टेशनरीका सामान वितरण गरिएको थियो  । DSC06869

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१