दुब्लोलाई मोटो बनाउने यि ५ घरेलु उपाय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ श्रावण २०७२, आईतवार १२:४३
864456297मोटोपनले गाँजेर जति मान्छेमा चिन्ता छ । त्यत्तिकै पीर दुब्लोलाई पनि छ । दुब्लो भएर ‘ह्यान्डसम’ नदेखिएको भन्दै जीवनदेखि निराश हुनेहरु पनि छन् । मोटाउनकै लागि सप्लिमेन्ट्सको प्रयोग गर्ने पनि छन् । तर, त्यसको सट्टा केही घरेलु उपाय अपनाउने हो भने ज्यान सुन्दर बन्न सक्छ ।
केराः  ज्यानमा मासु लगाउने सबैभन्दा प्रभावकारी तरिका हो यो । प्रत्येक दिन तीनपल्ट केही मात्रा केरा दुध र दहीसँग मिसाएर खायो भने राम्रो हुन्छ । एक महिना नबिराइ खाने हो भने शरीरमा परिणाम देखिहाल्छ ।
तातो दुधमा महः सुत्नुअघि एक गिलास तातो दुधसँगै एक चम्चा मह खानुपर्छ । महले पाचन प्रक्रिया राम्रो गर्छ भने दुध पौष्टिक आहार अन्तर्गत नै पर्छ ।
खरबुजाः धेरै दुब्लो पातलो मान्छेलाई डाक्टरले खरबुजा खान सिफारिस गर्छन् । यो नियमित सेवन गर्दा दु्रत गतिमा मोटाउन सकिने हुन्छ र यसले डिहाइड्रेसनबाट समेत बचाउँछ । बदामसँग
दुधः बडि बिल्डर्स र पहलवानहरु बदाम र खजुरका साथ दुध खान्छन् । कार्बाेहाइड्रेडयुक्त खानाः भोजनमा अधिक कार्बाेहाइड्रेड भएका खानेकुरामा जोड दिनुपर्छ ।
पनिरः फुल क्रिमबाट बनेको पनिर धेरै राम्रो प्रोटिनको स्रोत हो । जो ननभेज छ, उसका लागि यो असाध्यै राम्रो हुनसक्छ । यसले शरीरमा क्यालोरीको कमी समेत हटाउछ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१