कानुन संकायतर्फ बिएएलएलबी तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ श्रावण २०७२, बिहीबार ०७:२४

TU700काठमाडौँ २८  साउन ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ सालमा सञ्चालित कानुन संकायतर्फ बिएएलएलबी तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।
यसैगरी २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष २०७० को पुस्तकालय तथा सुृचना विज्ञान, गृह विज्ञान र जेन्डर स्टडिज विषयका परीक्षाको परीक्षाफल पनि प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१