आतंकबादी आक्रमणबाट मृत्यु हुनेको संख्या ८० प्रतिशत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७२, आईतवार १०:५२

boomएजेन्सी । पछिल्लो पटक विश्वभर आतंकबादी आक्रमण गुनाले बढेको अमेरिकाले जनाएको छ । सन् २०१४ मा आतंकबादी आक्रमणबाट मृत्यु हुनेको संख्या ८० प्रतिशतले बढेको अमेरिकी विदेश मन्त्रालयको तथ्यांकले देखाएको हो । यस्ता आक्रमण तिब्र रुपले बृद्धि हुनुमा इराक, सिरिया लगायत राष्ट्रमा इस्लामिक स्टेट आइएस तथा नाइजेरियामा बोको हराम विद्रोही समुहको आक्रमण प्रमुख कारण रहेको जनाइएको छ । मन्त्रालयको रिर्पोट अनुसार पाकिस्तान, फिलिपिन्स, रुस र नेपालमा भने यस्ता आक्रमण घट्दै गएको छ । सिया समुदायका ६ सय ७० कैदी बन्दी मारिने गरी इराकको मोसुलमा आइएसले गरेको आक्रमण पछिल्लो पटकको सबै भन्दा ठूलो भएको मन्त्रालयले जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१