भारतमा यस्तो घर ! एउटा जिउदो बाँकी सबै मुर्दा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ असार २०७२, शनिबार ०६:४४
भारतको कोलकतामा एउटा यस्तो घर फेला प¥यो जहाँ एउटा जिउदो मानिसले मुर्दाहरु सँग वास वसी रहेको थियो ।
कोलकताको राविन्सन् स्ट्रीटमा पुलिसले एउटा यस्तो ब्यक्ति लाई पक्राउ गरेको छ जुन धेरै दिन देखी आफ्नो बुवा, बहिनी, दुई कुकुरको शव सँग बस्दै आएका थिए । सो ब्यक्ति मानसिक रुपमा बिमार रहेको भारतिय सञ्चार माध्यमहरुको अनलईन संस्करणमा उल्लेख रहेको छ । सो ब्यक्ति आफ्नो बुवा, बहिनी, दुई कुकुरहरु सँग अलग हुन नचाहेकोले शवहरु सँग नै बस्दै आएको बताईएको छ ।
४१ बर्षीय पार्थ डे नामक सो ब्यक्तिको छिमेकीले शंका लागेपछि पुलिसलाई खवर गर्दा सो घटना सार्वजनिक भएको हो । सो घरको वरीपरी सबैले बिभिन्न तस्बिरहरु र सेल्फी खिचेर सोसल मिडियामा हालेको छ । स्थानिय मिडियाहरुले सो घर लाई “ हारर हाउस् ” र “ हिचकाक हाउस् ” भन्दै छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१