अमेरिकाको एक चर्चमा अन्धाधुन्ध गोलि चल्दा ९ को मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७२, बिहीबार १३:१४

काठमाडौं, आषाढ ३ । अमेरिकाको एक चर्चमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ ।१९ औ शताब्दीमा बनेको यो अमेरिकी इतिहाँसमा सबैभन्दा पुरानो र ऐतिहाँसिक चर्च हो ।

घटनामा संलग्न भएको आशंका एक ब्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेकोछ ।

–एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१