गीतकार उपाध्यायको ‘उठौं गरौं भूकम्पको सामना’ (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार १५:४७

upadayaगीतकार गोबिन्द प्रसाद उपाध्यायको शब्द र बिक्रम थापाको संगीतमा भिम बम्जमको आवाजमा रहेको ‘उठौं गरौं भूकम्पको सामना’ बोलको भिडियो सार्वजनिक भएको छ । गीतले नेपालमा गएको बिनासकारी भुकम्पको पिडालाई बिर्सेंर देशको बिपती सामना सबै नेपाली मिलेर गरे मात्र हामी सफल हुनेछौ भन्ने सन्देश दिएको छ। भिडियोमा अमृत सुनवारको छायांकन,टेकेन्द्र कुमार शाहको सम्पादन रहेको भिडियोलाई सुलोचना थिंगले निर्देशकन गरेकी हुन् । सार्वजनिक भिडियोमा अनुप योन्जनले अभिनय गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१