संजय पण्डितलाई एन आर एन अमेरिकाको सम्मान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७२, सोमबार ०७:००

11414732_10207207438483473_1106566467_nअमेरिका ,३२ जेठ |  लामो दुरीका धावक एबम बिश्व पर्वतारोही संजय पण्डितलाई आज वर्जीनियामा आयोजित एन आर एन अमेरिकाले सम्मान र कदर गरेको छ | निर्बाचित पहिलो कार्यसमितिको बैठकले धावक पर्वतारोही संजय पण्डितलाई अमेरिकाको सर्बोच्च शिखर आरोंहण सफलताको कामना गर्दै सम्मान तथा अभिनन्दन गरियको थियो | नेपालका लागि अमेरिकन राजदुत अर्जुन कार्की ,एन आर एन अमेरिकाका अध्च्य डा केशब पौडेल ,पूर्व अध्च्य खगेन्द्र छेत्री लगाएतले खादा ,सम्मान पत्र सहित सुभकामना बेक्य्ता गरेका थिए | कार्यकममा संजिता प्रधान,रन सिटौला लगाएत लाई पनि सम्मान गरिएको थियो |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१