चरमउत्कर्षमा पुग्न जिब्रोको प्रयोग गरेर सेक्स गर्नुहोस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७१, सोमबार ०९:३७

सेक्स जीवनलाई रोमाञ्चक बनाउन मानिसको शरीरका विभिन्न अंगहरको महत्वपुर्ण भुमिका हुने गर्छ । जसमध्ये जिब्रोको भुमिका पनि अग्रस्थानमा आउने गर्छ ।

 यदी तपाई पनि आफ्नो सेक्स लाइफलाई थप रोमाञ्चक बनाउन चाहानुहुन्छ भने जिब्रोको प्रयोग गरेर सेक्स गर्न सक्नुहुनेछ । यदि सहि तरिकाको प्रयोग गरियो भने तपाइले भरपुर मनोरञ्जन लिन सक्नुहुनेछ ।
 जिब्रोले तपाईंको सेक्स जीवनमा नयाँ आयाम थप्न निकै मद्दत गर्छ र तपाईंलाई पहिलेको भन्दा १० गुणा बढी सन्तुष्टि प्रदान गर्छ । रोमाञ्चक चुम्बन गर्न चाहनुहुन्छ भने जिब्रोको भूमिका अपरिहार्य हुन्छ । यदि जिब्रोको प्रयोग सोच्दै नसोचेको ठाउँमा गरियो भने यसले कुनै पनि जोडिलाई निकै सन्तुष्टि दिन्छ । चरमोत्मर्षमा पुग्न फोरप्ले अपरिहार्य कुरा हो । खुट्टाको औंलादेखि चाट्न सुरु गर्नुहोस् र बिस्तारै माथी आउनुहोस् । तपाईंको पुरुषले तपाईंको यो हर्कत तपाईंले गरिरहोस् भन्ने चाहन्छ ।
 पुरुषको मुटु उसको पेटसँग सिधै सम्बन्धित हुन्छ । धेरैजनाले याद नराख्नुभएको र महत्वपूर्ण भाग भनेको नाइटो हो । नाइटोको वरिपरिको भाग निकै संवेदनशील हुन्छ । आफ्नो जिब्रोको सहायताले उनको नाइटो र पेटमा चाट्न थाल्नुहोस्, फरक तपाईंले आफैँ थाहा पाउनुहुनेछ ।
पुरुषहरु आफ्नो छातीमा निकै गौरव गर्छन् । उनीहरुको छातीसँग खेल्नुहुन्छ भने त्यसले उनीहरुलाई तारिफ गरेको जस्तो महसुस हुन्छ र उनीहरुमा अझ बढि कन्फिडेन्स पैदा हुन्छ । जिब्रोले उनीहरुको छातीमा चलाउनुहुन्छ भने यसले जादु नै गरिदिन्छ ।
 यी संवेदनशील ठाउँमा जिब्रोको प्रयोग गरेर सेक्स गर्दा पुरुष र तिनै स्थानमा पुरुषले आफ्नो जिब्रोले महिलाको संवेदनशिल अंग चाटेर सेक्स गर्नेहो भने महिला पनि चरमउत्कर्षमा पुग्न सक्छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१