यौन जिवन सफल बनाउन ध्यान दिनुपर्ने टिप्स

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७१, आईतवार १४:२८

प्रायः पुरुषहरु सेक्स मामला हतार गर्छन् । तर, सेक्सलाई माया र गाढा सम्बन्धमा ढाल्न हतार गर्नुहुदैन । पुरुषलाई इच्छा भएपनि महिलालाई इच्छा नहुन सक्छ । सुमधुर सम्बन्धका लागि सेक्समा दुबैको इच्छा बराबर हुनुपर्छ । सेक्सको सुरुवात भावनात्मक हुनुपर्छ । सेक्सका लागि महिलाले पनि पहल गर्दा सेक्समा रोमाञ्चकता थप पैदा हुन्छ । रोमाञ्चकता बिनाको सेक्स स्वस्थकर मानिदैन ।

sexघरायसी तनावलाई सेक्स अघि थाती राख्नुहोस् । सेक्स पछि समस्याका बारेमा छलफल गर्दा उपयुक्त निर्णय लिन मद्धत गर्छ । आफ्नो यौन साथीलाई शंका गर्नुहुदैन । केही समस्या छ भने मायाले जित्न सक्नुपर्छ । यौनमा खुसी महत्वपूर्ण तत्व मानिन्छ । तनावको अवस्थामा सेक्सको सुरुवात गर्नुहुदैन । आफ्ना समस्याका बारेमा खुलस्त छलफल गरेर सेक्स गर्दा तनाव पनि कम हुन्छ । सेक्सपछि तुरुन्तै निदाउनु हुदैन । सन्तुष्टिका बारेमा छलफल गर्दा आत्मियता बढ्छ । त्यसैले आफ्नो यौन साथीको पनि ख्याल राख्नु पर्छ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१