पछिल्लो समय चर्चामा छ अनलाइन सपीगं ।

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ चैत्र २०७१, सोमबार ०६:०५

चिन । पछिल्लो समय चर्चामा छ अनलाइन सपीगं । घरमा नै बसीबसी जे मगायो त्यही उही पैसामा आउने भएपछि यो ट्रेन विश्वभर मौलाएको छ । तर अनलाइन सपीगं भरपर्दो भने नहुने एक उदाहरण भेटीएको छ । जसका कारण एक युवतीले नग्न बन्नु परेको छ ।

तस्बिरमा देखिएकी यि परिचित मोडेलले आफ्नो साइजको गाउनको माग गरेकी थिइन् । उनले लामो समय आफ्नो अर्डरलाई कुरेर बसिन् । तर उनको पखाई बेकारै साबित भयो जब उनले मगाएको भन्दा भिन्नै साइजको कपडा भेटीन् । जुन कपडा यि मोडेलले भेटीन् त्यसले देखिनुपर्ने छोप्थ्यो र छोपिनुपर्ने संवेदनशिल अंगलाई देखाउँथ्यो ।

डेली मेलका अनुसार यो घटना चिनमा घटेको हो । यो एक कट आउट गाउन हो जसलाई २०१३ मा जेमी एलिक्जैंडर नाम गरेकी हीरोइनले एक फिल्म स्क्रीनिंगमा अवसरमा लगाएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१