पुर्व नेपाल सुन्दरी झरनाले कसिन लगनगाँठो ( फोटो फिचर )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७१, आईतवार १२:५८

Jharana-Bajracharya-Wedding-2015-lexlimbu-6

सन् १९९७ की नेपाल सुन्दरी तथा नेपाल फिल्म नगरीकी सर्वाधिक आकर्षक नायिका झरना बज्राचार्यले आफ्नो तीन वर्ष भन्दा लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी छन ।gharana-and-rahulलेक्स लिम्बु डट कममा सार्वजनिक गरिएको खबरअनुसार उनको विवाह पारिवारिक सदस्यका सामुमात्र भएको हो । Jharana-Bajracharya-Wedding-2015-lexlimbu-2

अन्य कसैलाई पनि बोलाइएको थिएन । साढे तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका बज्राचार्य र अग्रवालको विहे भएको थियो ।Jharana-Bajracharya-Wedding-2015-lexlimbu-7 उनले १२ मार्चका दिन प्रेमी राहुल अग्रवालसँग आफ्नो घर सितापाइलामा परिवार र आफन्तहरुको सानो जमघटमा लगनगाँठो कसेकी हुन ।nepal_newsJharana-Bajracharya-Wedding-2015-lexlimbu-4

भारतीय मूलका मलेसियन नागरिक राहुल क्वालालम्पुरमा रेष्टरेष्टु ब्यापारमा संलग्न छन ।Jharana-Bajracharya-Wedding-2015-lexlimbu-10 उनीहरुको विवाहको औपचारिक भोज भने होटल सोल्टीमा दिइएको थियो । विवाह लगतै यो जोडी हनिमुनका लागि पोखरा हुँदै जोमसोम जाने तयारीमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१