बानेश्वर प्रहरी वृतका डिएसपी घूस लिदै गर्दा पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ माघ २०७१, बिहीबार १३:३४
akhtiyar

काठमाडौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका डिएसपी रमेश तामाङलाई घूस लिदा लिंदै पक्राउ गरेको छ । सेवाग्राहीबाट ५० हजार घूस लिने क्रममा अख्तियार टोलीले उनलाई नयाँ बानेश्वरको होटल एभरेस्टबाट नियन्त्रणमा लिएको हो । तामाङ बानेश्वर प्रहरी वृतका प्रमुख हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१