भीआईपीका गार्डलाई नै खतरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ माघ २०७१, बिहीबार १०:०५

download (1)

काठमाडौं ८ माघ –पदिय हैसियत अथवा संभावित खतराको आधारमा सुरक्षाकर्मीले गार्ड गरेका व्यक्तिहरुले संयम र न्यूनतम मर्यादा नअपनाउदा उनीहरुका सुरक्षार्थ खटिएका उनीहरुका सुरक्षाकर्मीहरु नै उच्च जोखिममा पर्न थालेका छन् । यसको ज्वलन्त उदाहरण मंगलबार त्यसबेला देखियो जब दुई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दहाल र बाबुराम भट्टराई निषेधित क्षेत्रमा भइरहेको विरोध प्रदर्शन कार्यक्रममा समर्थकहरुबीच पुगे,बिजुलीबजारमा ।

शान्तिसुरक्षा कायम राख्न निषेधित क्षेत्रमा उनीहरुमाथि त्यहाँ खटिएका सुरक्षाकर्मीद्धारा बल प्रयोग गरिएको अवस्थामा निजी सुरक्षा गार्डको दायित्व के हुन आउँछ ? बलप्रयोग गर्ने,सरकारी सुरक्षाकर्मीसँग भिड्ने वा उनीहरु प्रति सहयोगात्मक रबैया राख्ने ? आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१