पेट घटाउनका लागि पनि सिक्नैपर्छ बेली डान्स…फोटो फिचर..सहित..

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ माघ २०७१, शनिबार ०८:१९
काठमाडौं । बेली डान्स अहिलेको चर्चित र रुचाइएको नृत्यका रुपमा लिइन्छ । यो नृत्य गर्न जान्नेहरुको संख्या बजारमा निकै कम छ ।
pic
यो डान्स गर्न सिकेर बजारमा आफुलाई स्थापीत गराउन पनि सकिन्छ । यस कारण बेली डान्सका केही तरीकाबारे जानौं ।
pic (1)बक्षस्थललाई अलग अलग मुभमेन्ट दिएर नाचिने यो नृत्यका आफ्नै तरिकाहरु छन् ।
pic (3)
संसारमा यो नृत्यका करोडौं फ्यानहरु रहेका छन् । तयाईं तस्वीरमा देखाइए जसरी शरीरलाई मुभमेन्ट दिन सक्नुपर्छ ।
pic (4)
बेली फ्रान्सेली भाषबाट आयातीत शब्द हो । १६३० तिर यो शब्दलाई अंग्रेजी भाषमा सामेल गरिएको हो ।
pic (5)
कन्टेम्प्रोरी बेली डान्सकालागि आफ्नो चाललाई केही दुरीमा सिमित राख्न सक्नुपर्छ । यो निकै टेक्नीकल पनि छ । बलिउडमा नायीका रानी मुखर्जीले आफ्नो चलचित्र आइयामा बेली डान्स गरेर दर्शक तानेकी थिइन् ।
pic (6)
धेरै जसो दर्शकहरुले फिल्म मार्फत् नै बेली डान्स सिकेका छन् । यो डान्समा पेटको अलग अलग तरीकाबाट मुमेन्ट दिन सक्नुपर्छ । यो डान्स गर्दा शारीरिक परिश्रम धेरै हुन्छ ।
pic (7)
पाँच देखि सात मिनेटको डान्सले नै मानिसलाई थकित बनाउँछ । आजकाल त शरीरलाई स्वस्थ राख्न पनि बेली डान्स गर्ने चलन रहेको छ ।
अझ पेट ठुलो भएकाहरुकालागि यो डान्स निकै उपयोगि मानिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१