अाफ्नै लुगाबाट धोका पाएका नायिकाहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ पुष २०७१, शनिबार ०६:१५

बलिउडमा फेसनसंग सम्बन्धित घटानाहरुलाई चर्चामा आउने उपायको रुपमा प्रयोग गर्ने यिनै नायिकाहरुलाई कहिले कहिले साच्चै नै अाफुले लगाएको लुगाले गर्दा अप्ठ्यारो पार्ने गरेको छ। हेर्नुहोस तल यि नायिकाहरु ले के गरे।

आलिया भट्ट

बलिउडमा आफुलाइ उभ्याइसकेकी नायिका आलिया भट्ट एउटा कार्यक्रममा यो सेतो ड्रेस मिलाउदैमा व्यस्त देखिन्थिइन्। छोटो हुनाले मिलाइरहनु परेको थियो। कार्यक्रमको पुरा समय नै असजिलो मान्दै लुगा मिलाउदै बिताइन आलिया ले।

जैकलीन फर्नाडीज
२०१४ को फिल्म फेयर अवार्डको कार्यक्रममा जैकलीन फर्नाडीजले लगाएकी लुगाको चेनमा समस्या आउदा सोनम कपुरले ठिक गर्दै थिइन।

करिना कपुर

लेकर हम दीवाना दिल नामक फिल्मको म्युजिक लन्चको कार्यक्रममा करिना कपुरले लगाइरहेको ब्लाउजमा रहेको सेफ्टी पिन देखिएको थियो।

परिनिति चोपडा

परिनिति चोपडालाई बलिउडमा फेसन नबुझेकी नायिकाको रुपमा हेरिन्छ। मनिष मल्होत्राको बर्थ डे पार्टीमा परिनिति सेतो/कालो रगं स्वेटरमा थिइन जुन धेरै नै पारदर्शी थियो।

नरगिस फखरी

नरगिस फखरी रैम्पमा क्याटवाक गर्दै गर्दा लगाइराखेको लुगा नै च्यातिन गएको थियो।

प्रियंका चोपडा

प्रियंका चोपडा आफुले नै गाएको गित I can’t make you love me को लन्चिङ कार्यक्रममा कालो र सेतो रगं यो लुगा लगाएकि थिइन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१