नयाँ वर्षमा नाङ्गिङन् नरगिस (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ पुष २०७१, शुक्रबार ०६:३८

एजेन्सी । बलिउड अभिनेत्री नरगिस फाकरीले नयाँ वर्ष सन् २०१५ का लागि हट फोटो शुट गराएकी छिन् । उनले आफ्ना फ्यानहरुलाई नयाँ वर्षमा हट फोटो शुटको उपहार दिएकी हुन् । नरगिस फाकरी फिल्म फेयर म्यागजिनका लागि नाङ्गिएकी हुन् ।

रकस्टारबा चर्चित बनेकी नरगिस यी तस्विरमा पनि निक्कै हट देखिएकी छिन् । यस अघि पनि उनका विभिन्न म्यागजिनमा अर्धनग्न कभर आइसकेका छन् ।
nargis kakari new year
यस पटक उनले कालो बिकनीमा निक्कै हट पोज दिएकी छिन् ।
nargis kakari new year 1

source: nepaliheadlines

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१