तमील नायिका बसुन्धराले प्रेमीसँग रोमान्स गरेका नग्न तस्बिर सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ पुष २०७१, बिहीबार ०६:१७
काठमाडौँ  । तमील नायिका बसुन्धरा कास्यापका सनसनी मच्याउने तस्बिर सार्वजनिक भएका छन् । सार्वजनिक तस्बिरमा बसुन्धरा आफ्ना प्रेमीसँग आपत्तिजनक अवस्थामा देखिएकी छिन् । उनका यि सेल्फी तस्बिर लिक भएसँगै उनी बिबादमा तानीएकी छिन् ।

पर्दाफास भएका उनका तस्बिर मध्ये केही तस्बिरमा सुरुमा दुवै जना सामान्य अवस्थामा रहेको र बिस्तारै किस रोमान्स पछि नग्न अवस्थामा देखेएका छन् । तर वसुंधराले यो सबै झुटो भएको बताउँदै उनले आफ्नो इंस्टाग्राम अकाउन्ट ह्याक गरेर कसैले यि फोटोहरु पोष्ट गरिदीएको दाबी गरेकी छिन् ।
दिल्लीमा जन्मेकी बसन्धराले सन् २००६ मा वत्तारम बाट तमिल फिल्ममा डेब्यु गरेकी हुन । उनले अहिले सम्म तमिल र तेलुगु की तकरीबन लगायतका गरी १० वटा फिल्ममा काम गरिसेसकेकी छिन् । उनी मोडेल पनी हुन् । केही भारतीय संचारमाध्यमहरुले यो उनको पब्लीसिटी गर्ने नयाँ उपाय भएको समेत बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१