यौनाङ्गमा विष राखेर मुख मैथुन गर्न लगाएर पतिलाई मार्ने प्रयास..

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ पुष २०७१, सोमबार ०५:३०
ब्राजिलमा एक महिलाले पतिको हत्या गर्ने योजनाकालागि गरेको भनिएको हर्कतले दुनियाँलाई चकित तुल्याएको छ । ती महिलाका पतिले आफूलाई यौनाङ्गमा विष राखेर त्यो चाट्न लगाएर मार्ने षडयन्त्र गरेको आरोप लगाएका छन् ।
ब्राजिलको साओ होजेका बासिन्दा ४३ वर्षीय पुरुषले आफ्नी पत्नीले योनीमा विष राखेर आफूलाई मुख मैथुन गर्न लगाएर मार्ने षडयन्त्र गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यो विषय विश्वभरीका सञ्चार माध्यममा आएको छ ।
पत्नीको योनीबाट अनौठो गन्ध आएपछि आफुलाई टाउको दुखेको र पत्निलाई अस्पताल पुर्‍याउँदा चिकित्सकहरुले योनीमा विष रहेको जानकारी दिएको ती पुरुषको दावी छ ।
जाँचका क्रममा ती महिलाले योनीमा ठूलो परिमाणमा विष राखेको पुष्टी भएको समाचारमा जनाइएको छ । ती महिलाले आफूले पतिलाई मार्न चाहेको समेत स्वीकार गरेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१