बुढानिलकण्ठ-१० मा १ महिने प्रोफेसनल मेक अप र रसियन हेयर स्टाइल तालिम हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ बैशाख २०८१, बिहीबार ०७:३४

काठमाण्डौ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले प्रोफेसनल मेक अप र रसियन हेयर स्टाइल तालिमका लागि आवेदन माग गरेको छ। वडा नं १०का अध्यक्ष नवराज भट्टराईले सुचना जारी गर्दै १ महिने सो तालिममा सहभागी बन्नका लागि अनुरोध गरेका छन ।

सुचना :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१