सशस्त्रका डिआजी रञ्जन कोइराला बर्खास्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७१, शुक्रबार १३:४१

timthumb

काठमाण्डौ ।  सशस्त्रका डीआईजी रञ्जन कोइरालालाई भविस्यमा कुनै पनि सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले श्रीमतीको हत्या गरेका कोइरालालाई सेवाबाट बर्खास्त गरेको हो। जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश पाएका कोइरालाले पत्नी गीता ढकालको हत्या गरी जलाएको आरोप छ। २०६८ साल पुस २७ गते ढकाल आफ्नै घरबाट बेपत्ता भएकी थिइन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१