सरकारले जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०८१, शुक्रबार ०५:३८

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं रेखा शर्माका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न समय दिएको र सोहीअनुसार निर्णय भएको हो । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१