किशोरीलाई ठक्कर दिएर ट्रक चालक फरार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ पुष २०७१, बुधबार ११:३४

14_12_2014-14bij4-c-2_s

भक्तपुर ,९ पौष । भक्तपुरको सृजनानगरमा आज बिहान ६ बजे मिनी ट्रकको ठक्करबाट एक किशोरी पैदलयात्री घाइते भएकी छिन्। धादिङ् घर भई हाल सृजनानगर बस्ने १८ वर्षकी इन्द्रकुमारी श्रेष्ठलाई बा २ ख ३८६५ नम्बरको मिनीट्रकले ठक्कर दिएको हो।

उनलाई उपचारको लागी इवामुरा अस्पताल लगिएकोमा थप उपचारको लागी बीएण्डबी अस्पताल पठाइएको छ।

दुर्घटनापश्चात् चालक फरार भएकाले खोजी भइरहेको स्थानीय प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१