बुढानिलकण्ठ-१० का लेप बहादुर देउजा ७ गते देखि हराएको सुचना !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ फाल्गुन २०८०, सोमबार ०६:५०

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १० निवासी लेप बहादुर देउजा फागुन ७ गते देखि हराएको परिवारले जानकारी दिएको छ।  वडा नं १० राममन्दिर निवासी देउजा ७ गते देखि हराएको हुँदा उनलाई देख्ने महानुभावहरुले नजिकको प्रहरी चौकी वा 851039055, 9841626826 र 9841749287 मा सम्पर्क गर्नका लागि अनुरोध देउजाको परिवारले गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१