पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०८०, शुक्रबार ०७:०५

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।  शुक्रबारबाट लागू हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले आज (बिहीबार) एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुईरदुई रूपैयाँ बढाएको जानकारी गराएको हो ।

यस्तो छ विज्ञप्ती

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१