अर्काको श्रीमानसंग प्रेम गरेको आरोपमा नाङ्गै पारेर कुटपिट [फोटो फिचर]

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० आश्विन २०७१, बिहीबार १०:४४

 

CEN_ConcubineBeating_03.jpg

बेइजिङ – चीनको हेनान प्रान्तस्थित पियुयाङ शहरमा एक महिलालाई अर्काको श्रीमान संग प्रेम गरेको आरोपमा सडकमा नाङ्गै पारेर कुटपिट गरिएको छ । समाचारका अनुसार उनलाई सडकमा ल्याएर ४ जना महिलाहरुले लुछ्ने र कुट्ने कार्य गरेका हुन् ।

ब्यस्त सडकमा उनलाई नाङ्गै पारेर भुत्ल्याएको हेर्न ठूलो भिड जम्मा भएको थियो । ३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन ।

महिलाहरुले उनको कपडा पुरै च्यातिदिएर निर्वस्त्र पारे । पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगे ।

shreeman-sanga-prem-gareko-aaropmaa-esangrila.com-1

CEN_ConcubineBeating_08.jpg

Woman Accused of Cheating Stripped Naked And Beaten

Woman Accused of Cheating Stripped Naked And Beaten

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१