म भन्दा बरिष्ट गायिकाहरु सँग मेरो नाम जोडिनु नै मेरो लागि जीत थियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ बैशाख २०७१, आईतवार १५:५६

नेपाली सांगीतिक क्षेत्रमा एक मिठासपूर्ण स्वरकी धनि भर्खरै १६ बर्ष मात्र पुगेकी गायिका आकाक्षां बस्याल जसको आवाज भ्वाइस अफ टीन २०६६ मा देश भरिका प्रतिष्पर्धीहरुलाई पछाडी पार्दै प्रथम भाईन् |

भर्खरै मात्र आफ्नो एकल सांगीतीक कोसेली मेरो आकांक्षा बजारमा ल्याएकी छिन् यिनले | आधुनिक , पप , लोक पप , तथा राष्ट्रिय गीतहरु समेटिएको यस एल्बम अहिलेको सांगीतीक बजारमा निकै नै उत्कृष्ट मानिएको छ |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१