सीके राउतलाई काठमाडौं ल्याइँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ आश्विन २०७१, बिहीबार १५:०३

काठमाडौँ,२ असोज  । मदेशलाई नेपालबाट अगल गराउनुपर्छ भन्दै अभियान चलाउँदा पक्राउ परेका डा. सीके राउतलाई प्रहरीले काठमाडौं ल्याएको छ ।dr-ck-raut-pr
उनी मोरङको रंगेलीबाट शनिबार पक्राउ परेका थिए । उनका दाजुले दायर गरेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटमा सर्वोच्चले स-शरीर उपस्थित गराउन भनेपछि प्रहरीले उनलाई काठमाडौं ल्याएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१