बूढानीलकण्ठको प्रमुख प्रशासकीय अधिकृतमा सापकोटा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०७७, मंगलवार ०५:३९

बूढानीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बैकुण्ठ प्रसाद सापकोटा हाजिर भएका छन् । गत साता नारायण प्रसाद रिसाल विदा भएसँगै  सापकोटा नगरपालिकामा उपस्थित भएका हुन् ।

स्थानीय निर्वाचन पछि सातौ प्रमुख प्रशासकीय अधिकृतको रुपमा बूढानीलकण्ठमा प्रशासनिक नेतृत्व गर्न आएका बैकुण्ठ प्रसाद सापकोटालाई नगरप्रमुख उद्दव प्रसाद खरेल, उपप्रमुख रमादेवी राई लगायत अन्य जनप्रतिनिधि तथा कर्मचारी लगायतले स्वागत गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१