डा. सैयद को मर्मस्पर्शी लेख

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७६, बिहीबार ०६:३०

अहिले पुरै विश्व कोरोना महामारीले आक्रान्त भयको कुरा जगजाहेर नै छ । आजको दिन सम्म संसारभर कुलकोरोना संक्रमित ८५८६६० भयकोमा ४२१५१ जनाले ज्यान गुमाइसकेका छन रविश्व स्वास्थ्य संगठन ले अझै बढ्न सक्ने चेतावनी दिएको छ/ सामाजिक दुरी, मास्क अनि स्यानीटाइजर को प्रयोग ,मिची मिची हात धुने , सम्भावित व्यक्तिहरु आफै क्वारेन्टाइन मा बस्ने र अति आबस्यक बाहेक अस्पताल नजानेनैकोरोनाबाट बच्ने उत्तम उपाय हुन ।
तर दिनरात नभनी सेवामा खटिने स्वास्थकर्मी अरुलाईभनेउपचार गर्दा सामाजिक दुरी भन्दा पनि बिशेष उपकरण का साथ बिरामीहरुको उपचार मा लाग्नु पर्ने हुन्छ । कोरोना बाट अति प्रभावित मुलुक इटालीमा मात्रै संक्रमित मध्य ८.३ % रछिमेकी मुलुक चाइना मा३.८ % स्वास्थकर्मीनै संक्रमित भयकोखबरले अहिले संसार नै स्तब्ध भयको छ ।
नेपालमाअहिले सम्म ४ जना व्यक्तिहरुमाकोरोना प्रमाणित भय पछी राज्यले पूर्ण घरबन्दि (लकडाउन) घोषणा गरेको छ र यस्तो बिषम परिस्थितिमासम्बन्धित निकायलेअग्रपंक्ति मा काम गर्ने चिकित्सक हरुको लागि PPE (व्यक्तिगत सुरक्षा कवच) कोउच्च माग गरेकाछन र राज्यले समेत सक्दो सहयोग गरेकोछ ।
समाजसेवी चिकित्सक डा. मनोर दिन सैयद ले कोरोना सम्बन्धि जनहितका बिषय हरु र चिकित्सा हकहितका मुद्दाहरुसुरु देखि नैमिडियामार्फत निरन्तरउठान गर्नुभयकोछ हामीले वहालाई यो स्टाटस को बारेमा बुझ्दा बिना PPE काम गरेका नेपालका दुर दराजका स्वास्थ्यकर्मी हरुको आवाज लाइ प्रतिनिधित्व गर्न खोजेको बताउनुभयो ।
तर बुझ्नु पर्ने कुरा क छ भने ज्वरो , खोकी लाग्दैमा सबै कोरोना पिडित हुदैनन र चिकित्सक ले पनि कोरोना कै बाहनामाअन्य बिरामीलाई नकार्न पनि मिल्दैन/अन्तमा,सधै सेवामा समर्पित एक नेपाल आमाका सच्चा छोरा डा. सैयदकैशब्दमा“म हार्नेछु ,
तर तिम्रो जित को लागी सदा लाग्ने छु” ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१