प्रधानमन्त्री ओली–मोदीबीच टेलिफोन संवाद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ पुष २०७६, बुधबार १२:४४

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीसँग टेलिफन वार्ता गरेका छन् ।
नेपाल भारत बीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सन् २०१९ सफल रहेको र बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पु¥याउन नयाँ वर्ष सफल रहने विश्वास दुबै देशका प्रधानमन्त्रीले गरेको ट्वीटमा जनाइएको छ ।

नयाँ वर्ष २०२० को शुभकामना आदान प्रदान गर्न मोदीसँग टेलिफोन संवाद भएको ओलीले ट्वीट मार्फत जनाएका छन् ।

प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पुन आग्रह गरेको प्रधानमन्त्री ओलीले ट्वीटमा जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१