रोकिएन सुन तस्करीः नाकढुंगाबाट २ दिनमा ९ केजी सुन बरामद !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०७५, सोमबार ११:३०

काठमाडौं ।उपत्यका भित्रिने मुख्य नाका नागढुंगाबाट प्रहरीले  ९ किलो सुन बरामद गरेको छ । आईतबार ६ केजी र शनिबार ३ केजी सुन बरामद गरेको छ ।

आईतबार सुनसहित सिन्धुलीपाल्चोकका २३ बर्षीय तेन्जिङ तामाङ पक्राउ परेका छन् । धादिङ हुँदै काठमाडौं आउँदै गरेको बा. ९५ प ८१६४ न. को पल्सर मोटरसाईकल जाँच गर्दा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरी निरीक्षक केशव भट्टको टोलीले आईतबार साँझ ७ बजे सुन बरामद गरेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१