काठमाडौंमा भूकम्पको धक्का महसुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०७५, सोमबार ०४:०१

काठमाडौं । काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस भएको छ।

राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ  ।

भूकम्पको धक्का कीर्तिपुरका साथै सिंहदरबार, बल्खु, सुन्धारा लगायत क्षेत्र तथा ललितपुर र भक्तपुरमा पनि महसुस गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, जेष्ठ ३, २०८१