५०० जनालाई न्यानो बाढ्दै डा.सैयद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ माघ २०७४, सोमबार १७:२५

काठमाडौँ । पेशा ले चिकित्सक डा. मनोर दिन सैयद आफ्नो पेशा प्रति जति दत्त-चित्तका साथ लागेका छन तेस्तै तबरले सामाजिक सेवामा समेत खटिएको देख्दा वास्तबमा नै तारिफयोग्य छन ।

हरेक वर्ष हजारौ गरिब तथा घरबार बिहिन हरुलाई अति आबस्यक लत्ताकपडा, खाद्यान्य,शैक्षिक सामाग्री,आपतकालीन राहत जस्ता परोपकारी कार्यहरु गरेर देश तथा बिदेशमा समेत चर्चा कमाउन सफल डा. सैयदले यो जाडोयाममा मात्रै करिब ५०० जनालाई न्यानो कपडाहरु वितरण गर्नुभएको छ ।
सोमबार आफ्नो अस्पतालको समय भन्दा अगावै काठमाडौंको भट्टाहरुमा पुगी त्यहा कार्यरत मजदुर हरु संग दुख-सुख आदानप्रदान गर्नुका साथै न्यानो कपडा वितरण गर्नुभयो ।  खासगरीराति र बिहानि अति नै चिसो हुने र बालबालिका हरुको लागि कम्बलका साथै स्विटरहरु समेत पाउदा भट्टा मा मजदुरी गर्ने २२ बर्सिया दुधे बालक कि आमा को मुहारमा मन्द मुस्कान देख्न सकिन्थ्यो । अनाथ बालबालिकाहरुलाई २ हप्ता पहिले मात्रै न्यानो कपडा वितरण गरेका डा.सैयद बिगत १० बर्ष देखिनेसमाजसेवा मा निरन्तर लाग्नुभएकोछ ।
१ महिना पहिला मात्रै डा. सैयद आफ्नै खर्चमाबर्मा को नाका पुगी शिविरमा बेसहारा परिवारहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु भएको थियोर डा. सैयदलेस्वास्थ्य र समाजसेवा लाइ संगै लैजादै निमुखा र आधारभूत आबस्यकता बाट बन्चित परिवारहरुलाई सहयोग गर्नु नै आफ्नो प्रमुख कर्म भएको र आगामी दिन मा समाजसेवामा झनैलाग्ने प्रण गर्नुभयो ।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१