गाई काट्ने दम्पत्ती प्रहरी फन्दामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७४, शुक्रबार ०६:०६

लमजुङ । लमजुङमा गाई काट्ने दम्पत्ती प्रहरी फन्दामा परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गाई काटेको अभियोगमा मर्स्याङ्दी गाउँपालिका–९ बगौचा घर भई गोपालडाँडा बस्ने ३३ वर्षीय दुर्गामान तामाङ र उनकी २८ वर्षीया श्रीमती दिलकुमारी तामाङलाई प्रहरीले बुधबार राति १ थान बन्चरो, १ थान छुरी र गाईको टाउँको सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१